Category: उसको लोग्ने र बिरालो

सातौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

सातौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

बिहान नीला बिउ“झि“दा कोठामा निकै उज्यालो पसिसकेको थियो । बिहानको घाम पनि निकै चर्को भएको थियो, बाक्लो पर्दा पनि छिचोलेर कोठामा घाम पसेको थियो । आÏनै बिछ्यौना नियाल्न पुगे नीलाका ऑखा । बिछ्यौनाको आभास...

पाचौ दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

पाचौ दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

“म्याउ“ † म्याउ“ † म्याउ“ †” बिरालाको एकनासको आवाज कानमा परेपछि नीला पनि बिउ“झिएकी थिई । नीला बिउ“झिनुअघि नै आभास उठेर बिरालो भएठाउ“मा पुगिसकेको थियो । आभासले मर्करी बत्ती बालेको कारण कोठा झलमल्ल भएको...

छैटौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

छैटौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

“नीला, तिम्री छोरी स्मृतिले ड्ढोन गरेकी छिन्” बिहानै आभासले उसलाई उठाउ“दै भनेको थियो । त्यसपछि नीला हत्तपत्त सिरानको टेबुलमा भएको ड्ढोन उठाउन पुगेकी थिई । “मामु † हाउ आर यू, आर यू ओके ?”...

तेस्रो दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

तेस्रो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

आÏनो गालामा कसैको चिसो तर मीठो स्पर्श परेपछि नीलाका आ“खा उघ्रेका थिए । “रानी † उज्यालो भएको पनि निकै बेर भइसक्यो ।” गए रातिको बा“की नसालाई स“गाल्दै नीलाका गाला चुमेर आभासले भनेको थियो ।...

चौथो दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

चौथो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

परेवाका बथानमा ऊ घेरिएकी थिई । परेवा, जताततै परेवा मात्र थिए । उसका दृष्टिले भ्याउने सम्पूर्ण दूरीसम्म परेवा थिए । त्यो एउटा भिरालो डा“डो थियो । सपनामा त्यहा“सम्म नीला आभासस“ग पुगेकी थिई । आभास...

दोस्रो दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

दोस्रो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

“नीला † आज हामी नारायणघाट हाम्रो खेतीमा पुगेर आऊ“ । तिमीलाई पनि देखाइदिन्छु । धेरै दिन भयो म नगएको । यात्रा रमाइलो लाग्छ मलाई≤ अझ साथमा तिमी भए पछि झनै रमाइलो हुन्छ ।” बिहान...

पहिलो दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

पहिलो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

आज नीला र आभासको बिहे भएको पहिलो दिन हो । विवाहित हुनुको कुनै नौलो अनुभूति नहु“दानहु“दै पनि आज नीलाका मनका तहतहमा खुसीका मीठा अनुपम लहरहरू आउ“दै जा“दै गर्दै छन् । “नीला † मेरो इच्छा...

आठौं र नवौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

आठौं र नवौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

दिनगन्तीका हिसाबले यो आठौ“ दिन भए पनि उसको एउटा विषय र प्रसङ्गको समाप्ति भएको दिन हो आज । बाहिर झमझम पानी परिरहेछ । नीलालाई पानी परेको सारै मन पर्छ । पानी भन्ने दृश्य र...

उसको लोग्ने र बिरालो (उपन्यास) – इन्दिरा प्रसाई 0

उसको लोग्ने र बिरालो (उपन्यास) – इन्दिरा प्रसाई

उसको लोग्ने र बिरालो (उपन्यास) – इन्दिरा प्रसाईसंस्करण: पहिलो (२०६०), प्रति: १०००ISBN: 99933-799-6-4Usako Logne Ra Biralo (A Novel by Indira Prasai)  जीवनमा प्रेम, अपमान र पछुतोको सग्लो कथा हो उसको लोग्ने र बिरालो । इन्दिरा...