Category: अन्जान

0

उनको विश्वास – Her Believe

उनको विश्वास विश्वास भित्रका विश्वासलाई कसैले पत्यार नगरिदिदा, क्याक्टस का“डा बनि उनको कोमल मन च्यास्स घोचिदिंदा घोप्टो परि परि रुन्छिन् उनी निली भइ सबको माझ आखिर किन विश्वासै बनेछ उनीलाई ठूलो अपवाद π हुरिहरूमा...

0

किन यसरी बदलि दियौं – Why you changed like this?

किन यसरी बदलि दियौं – Why you changed like this? हातहरू थामी ज¨घारहरू एक्लै तारिदिएकी थियौ मुटुभित्र लुकाएर चा“दनी जस्तै आधर चम्काइदिएकी थियौ तर आज किन यसरी हातहरू छोडि तिमी बदलिदियौं किनलक्ष्य सम्म नपुग्दै...

0

उनीलाई फेरि सम्झिएछु – I remembered her again

उनीलाई फेरि सम्झिएछु – I Remembered Her Again चुलिएका प्रेमका खाटाहरूएउटा चिनो ठानी भुलेछुमन भुटेर बगेका आ“सुका धाराहरुएउटा पवित्र नदी ठानी पुजेछु विश्वासमा उनले लगाएको लातहरुएउटा सानो भुल ठानी सहेछु तर नशा भित्र डुब्दाकिन...

0

तिमीलाई भनु म कसरी – How can I say with you?

तिमीलाई भनु म कसरी – How can I say with you? बगिरहने तिम्रो आँसुको मुहान म कसरी रोकु फेरिहने तिम्रो चोखो वाचा कसरी मानु बदलिरहने तिम्रो चञ्चल मन कसरी समातु समात्न नसकेपछि तिमीलाई भइन...

0

उनी (She)

उनी (She) सप्तर¨ी इन्देणीको आ“चल ओढी उनी मुस्कुराउछिन छाति भित्र छङछङ झर्ने झरनाको माया बोकी गीत गाउ“छिन झरेका पातहरूलाई सिन्कामा उनेर उनी नया“ आकृति कुन्दछिन वसन्तको सुसेली छोपी निरस आवाजमा जोश थपि दिनछिन नदिका...

0

तिमीस“ग (कविता) – With You (Poem)

तिमीस“ग (कविता) निस्लोट भावहरूलाई तिमी अमूल्य उपहार बनाई फर्काइ दिन्छांै लाग्योमन भित्रका ज्वाराभाटाहरू तिमी स्थिर तलाउ बनाउछांै झै लाग्यो मेरो मनको आवाज तिमी सुनाइ दिन्छौं जस्तो लाग्यो मबाट बाहिरिएको विश्वास पुनः रोपिदिन्छौं झै लाग्यो...

0

मन लाग्यो – Wish to do

मन लाग्यो हिलोमाथि फक्रिएको कमलको कहानी चोरी नया“ जीवन रच्न मन लाग्योकिन किन आज पीडाहरू छाति पिटीपिटी भगाउन मन लाग्यो आफ्नै मनलाई पनि झुक्काइ झुक्काइ एकान्त रोज्न मन लाग्योअनि नशाको सहारा लिइ केही छिन...

0

मेरो जीवन – My Life

मेरो जीवनकति ठक्कर छ प्रत्येक स–साना आस्थाहरूमा कति धोका कति हार निर्दोष मेरो यो धड्कनमा लाग्छ कहिले देख्दा मुटु नै शिशा झै फुट्दा जस्तो तर छैन सुख यहा“ रहनुपर्छ भएर ज्यू“दो लाश जस्तो कठोर...

0

आज उनी हासिन – Today She Laughed

आज उनी हासिन अन्धकार रातहरूमाआफ्नै श्वासको आवाजस“गैउनी डुल्ने गर्थिनछचल्की पोखिएकाकयौं आशुकाथोपाहरूको साहारा लिएरप्यास मेटाउने गर्थिननिर्भिक बगिरहेका नदीका छालहरूहेरि बस्थिनअनि सोध्थिन बगि जाने हो कहा“उत्तर विहीन भावहरू मुटुमा गाठो पारीभक्कानो भुटाएर रुने गर्थिन छाती पिटीतर...

0

पवित्र सम्बन्ध – The Purity in Relationship

पवित्र सम्बन्ध,कहिले कहि त सुल्टो बोले, उल्टो हु“दौ रै’छ पवित्र सम्बन्धमा नि, बात लाग्दो रै’छ आफ्नो सम्झी माया दिए दोष आउदो रै छ रिस गर्ने आ“खाहरूको खात लाग्दो रै छ कहिले काहि त, धर्मै...