Category: जीवनी

0

नारीचुली – आनुष्ठानिक सूची – नेपालमा जन्मेका नारीस्रष्टा

आनुष्ठानिक सूचीनेपालमा जन्मेका नारीस्रष्टानारीस्रष्टाले आफ्नो सृजनात्मक रागलाई प्रस्फुटन गरेर नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएका छन् । यसमा नेपाली भाषासाहित्यमा एउटासम्म कृति अर्पण गर्ने नारीस्रष्टाको सङ्क्षिप्त परिचय सँगालिएको छ । यस सूचीमा २०१७ सालसम्म...

0

नारीचुली – उषा शेरचन – इन्दिरा प्रसाई – शारदा शर्मा – पुष्पलता आचार्य – सीता पाण्डे –

उषा शेरचनसबैस‘ग भेटे पनि यो मनले तिम्रै हात मागेको हुन्छसबैस‘ग हिंडे पनि यो मनले तिम्रै साथ रोजेको हुन्छ ।उषा शेरचन जीवनका भोगाइको काव्य लेख्छिन्, उषा शेरचन पीडाभित्र डुबेर कविता कोर्छिन् र उषा शेरचन हाँसीहाँसी...

0

नारीचुली – भागीरथी श्रेष्ठ – रञ्जुश्री पराजुली – गार्गी शर्मा – चॉदनी शाह – अनीता तुलाधर – मञ्जु कॉचुली – प्रतिसरा साय्मि – विन्द्या सुब्बा

भागीरथी श्रेष्ठ भागीरथी श्रेष्ठको जीवनले आफ्नै अस्तित्वको पहिचान गर्ने महत्वाकाङ्क्षा राख्यो । त्यसैले उनी लेखनमा प्रवेश भइन् । त्यतिमात्र होइन उनको जीवनमा चेतनाको बीउ अङ्कुरित भएपछि सम्पूर्ण मानवीय सुक्खदुक्ख र विसङ्गतिहरूबाट प्रभावित भएर उनी...

0

नारीचुली – देवी शर्मा – प्रेमा शाह – वानीरा गिरी – मीरा प्रधान रेम – भुवन ढुङ्गाना – माया ठकुरी – कुन्ता शर्मा – शान्ति छेत्री – बेन्जु शर्मा – तोया गुरmङ – पद्मावती सिंह – उषा ठाकुर –

देवी शर्मा सिमसिमे पानी परी भिजि गयो तनकैलेसम्म पर्खी बसू‘ तिमी आपै‘m भन ।देवी शर्माले फाट्टफुट्ट गीतिकविताको आविष्कार गरे तापनि उनी समालोचनाका फाँटमा स्थापित छिन् । सक्रिय रूपमा यिनको समीक्षात्मक अभिव्यक्ति २०३५ सालदेखि आरम्भ...

0

नारीचुली – राधिका राया – भद्रकुमारी घले – लक्खीदेवी सुन्दास – पारिजात – सावित्री पोख्रेल – भारती खरेल – गीताकेशरी – रमा शर्मा – चन्द्रकला नेवार – कुन्दन शर्मा

राधिका रायाआज मौनतासितै एकान्तमा मलाई मीत लगाउनु परेको छशून्य शून्यताभित्रै आपै“mलाई कताकता बिलाउन मन लागेको छआज मौनतासितै एकान्तमा मलाई गीत गाउनु नै परेको छकिन हो भुलभुलाइभित्र आपूmलाई सदैव समेट्न कर लागेको छ ।राधिका राया...

0

नारीचुली – पुण्यरश्मि – छिन्नलता – गोमा – माधुरी भट्टराई – देवकुमारी थापा – बुलु शर्मा – कमला साङ्कृत्यायन – कोइलीदेवी

पुण्यरश्मि पुण्यरश्मिलाई आफ्ना बुबाद्वारा अरू दाजुभाइसरह पढाइ र खेलकुदमा समान रूपमा सहभागी गराइएको थियो । व्यायाममा पनि उनलाई अरू छोरासरह कट्टु र बाहुले चोलीमा सक्रिय बनाइएको थियो । त्यतिमात्र होइन; त्यस जमानामा नारीहरू शिक्षाबाट...

0

नारीचुली – मायादेवी सुब्बा

मायादेवी सुब्बा नेपाली साहित्यमा लामो र छोटो कथा बुन्न सिपालु शिल्पीको नाउँ हो । उनी नारीका लागि अप्ठ्यारोे मानिने त्यस समयमा पनि नेपाली भाषासाहित्यको आन्दोलनमा लागिन् । वास्तवमा त्यस घडी नारीलाई कविलेखक भएर हिँड्न...

0

नारीचुली – प्रेमराजेश्वरी थापा

प्रियतम ! तिम्रो वक्षस्थलमाकेवल एकैफेराआ“खा चिम्लीकन सकेनमस्तक मेरो बिचरा ।प्रियतम प्रियतम ! भजिरहेछजिह्वा सबेरा !प्रियतम भनीकन बज्न सकेनप्रियतमको मुख मेरा ।प्रेमराजेश्वरी थापाले प्रेमका परिभाषामा कविता लेखिन्, प्रेमीप्रतिका समर्पणमा कविता लेखिन् र प्रेममय जीवनलाई नै...

0

नारीचुली – पवनकुमारीदेवी

पवनकुमारीदेवीले औपचारिक ढङ्गबाट शिक्षा आर्जन गर्न पाइनन् । त्यसैले त्यस अन्धकारपूर्ण युगमा पनि अरू नारीहरूले निरक्षर हुन नपरोस् भन्ने धारणा उनले राखिन् । वास्तवमा पवनकुमारीले चाहेर पनि त्यस बेला औपचारिक शिक्षा लिन पाइनन् ।...

0

नारीचुली – विद्यादेवी दीक्षित

यौटा छोरो भन्छ बूबू मलाईदिन्छु बाबू भोलि बूबू त“लाईअर्को छोरो भन्छ आई नजिक्माटोपी नभै लाज भो साथी सङ्गमा ।विद्यादेवी दीक्षित बालसाहित्यकी अग्रणी स्रष्टा हुन् । उनले त्यस बेला बालसाहित्य लेखिन् जुन बेला बालसाहित्यलेखनमा नारीहरू...