Category: नरेन्द्रराज प्रसाई

0

नारीचुली – चन्द्रकान्तादेवी

चन्द्रकान्तादेवी सानैदेखि सुकिली थिइन् । उनको तन जति सुकिलो थियो उनको मन पनि त्यत्तिकै सङ्लो थियो । सौन्दर्यको हिसाबमा भन्ने हो भने उनी टकटकाउँदी थिइन् । उनी जति हे¥यो त्यति नै हेरिरहूँजस्ती राम्री, सुन्दरी...

0

नारीचुली – लोकप्रियादेवी

हजुर पाल्नुहु“दा सिमला पुरीमकन ल्याइदिनु सुनका चुरी ।लोकप्रियादेवी व्यक्तिगत रूपमा जति असल थिइन् त्यति नै प्रतिभाकी धनी पनि थिइन् । पण्डित तिलमाधव देवकोटाकी छोरी भएका नाताले मात्र नभई र महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी भएका...

0

नारीचुली – अम्बालिकादेवी

अम्बालिकादेवी सानैदेखि तीक्ष्ण थिइन् । उनी मिलनसार पनि थिइन् । उनी अर्काको सेवामा पनि जुट्थिन् । यी सबैभन्दा महइभ्वपूर्ण कुरा उनी ज्यादै सुन्दरी थिइन् । उनी तनकी मात्र सुन्दरी थिइनन्, मनकी पनि सुन्दरी थिइन्...

0

नारीचुली – योगमाया

कोही प्राणीले मखन बेचे, कपट मिलाएकोही प्राणीले मखन किने, त्यो धूप चलाएधूपको बासना छैन यौटा, कपट गनाएलोक भो झुटो देवताहरू ! बिन्ती चढाए । नैनकलालाई आफ्नी आमाका कविता मुखाग्र भएकाले ती सबै शब्दहरू नैनकलाको...

0

नारीचुली – सृजनाका नारीचुली (लेखकीय)

शास्त्रीय परम्परामा आड लागेर भन्ने हो भने नारी जननी हुन्, जननी भनेकी आमा हुन्, आमा भनेकी देवी हुन्, देवी भनेकीे सृष्टिकर्ता हुन् । तिनै सृष्टिकर्ताको सुन्दर सृजनामा नै आजको मानवबस्ती बसेको हो । हाम्रो...

0

नारीचुली – ललितत्रिपुरसुन्दरी

नेपाली भाषासाहित्यमा पहिलोपल्ट अक्षर खेलाउने नारी ललितत्रिपुरसुन्दरी हुन् । साथै नेपाली भाषामा पहिलोचोटि कविता लेख्ने नारीस्रष्टा पनि ललितत्रिपुरसुन्दरी नै हुन् । ‘महाभारत’लाई संस्कृत भाषाबाट नेपालीमा अनुवाद गर्ने क्रमको सिरानमा नै उनले नेपाली भाषामा आफ्नो...

0

नारीचुली – मोतीरामको आदर्श र सत्यार्थ (भूमिका) – ईश्वरवल्लभ

नरेन्द्रराज प्रसाईले विशेषत: जीवनीलेखनमा बढी समय दिन थालेका बेहोराको साक्ष्य सतत छ र त्यही निरन्तरतामा उनको अर्को जीवनीग्रन्थ प्रकाशनमा आएको छ । उनी कविगीतकार, निबन्धकार र अतिरिक्तमा जीवनीकारका रूपमा झनै अरू सुपरिचत स्रष्टा हुन्...

0

नारीचुली – मोतीरामको आदर्श र सत्यार्थ (भूमिका) – ईश्वरवल्लभ

नरेन्द्रराज प्रसाईले विशेषत: जीवनीलेखनमा बढी समय दिन थालेका बेहोराको साक्ष्य सतत छ र त्यही निरन्तरतामा उनको अर्को जीवनीग्रन्थ प्रकाशनमा आएको छ । उनी कविगीतकार, निबन्धकार र अतिरिक्तमा जीवनीकारका रूपमा झनै अरू सुपरिचत स्रष्टा हुन्...

0

नारीचुली (२०१७ सालसम्म जन्मेका नारीस्रष्टाको जीवनी)

नारीचुली (२०१७ सालसम्म जन्मेका नारीस्रष्टाको जीवनी)- नरेन्द्रराज प्रसाईISBN: 978-99946-773-5-1The Summit of Women Writers by Narendra Raj Prasai(A Collection of Biographies) विषयसूचीमोतीरामको आदर्श र सत्यार्थ (भूमिका : ईश्वरवल्लभ) : ३सृजनाका नारीचुली (लेखकीय) : ५१. ललितत्रिपुरसुन्दरी...