Recent Apple iOS 11.3 Changes (in Nepali language)
एप्पलले डिभेलपरसहरुलाई अत्यधिक-पूर्वानुमानित अपडेट जारी गरेको छ। आउनुहोस् तस्विरी बुदागत रुपमा यस iOS ११.३ क बिशेषता हरु हेरौ।
नयाँ गोपनीयता स्प्लास स्क्रिनमा ‘थप सिक्नुहोस् विवरण’ ।
सेटिङहरूमा नयाँ नीलो गोपनीयता (Privacy) आइकन।
समाचार अनुप्रयोग/एपमा (News app) नयाँ गोपनीयता लिङ्क।
एप स्टोर खरिद गर्दा नयाँ प्रतीक (icon) वा ग्लिफ (glyph) र सन्देश।
चार नयाँ एनीमोजी (Animoji: भालु (Bear), ड्रागन (Dragon), सिंह (Lion), र खोपडी (Skull)।
iCloud मा iMessages।
अनुप्रयोग स्टोर अपडेट (App Store Updates) ट्याबमा आकार र संस्करण संख्या।
अस्पताल देखि स्वास्थ्य रेकर्ड अद्यावधिक ‘स्वास्थ्य अनुप्रयोग’।
‘iBooks’ अब ‘Books’ मात्र भएको छ।
नयाँ एप्पल टिभि रिमोट इन्टरफेस तत्वहरू र सिरी समर्थन।
AirPlay 2 मा मल्टि-रूम अडियो