सर्वप्रथम रबिन्श एक्स्पीमा पाल्नु हुने सबै साथी, मित्रगण, दाजु-भाइ तथा सम्पूर्ण विदेशमा रहनु हुने नेपालीहरु माझ विजया दशमी २०७५ को हार्दिक शुभकामना अर्पण गर्न चाहान्छु। ॐ जयंती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते। आउनुहोस् हजुर हरु को लागी मैले केही विजया दशमी २०७५ को हार्दिक शुभकामना सन्देशहरु तयार परेको छु। अर्थात, अंग्रेजी मा भन्नु पर्दा “Happy Bijaya Dashami 2075 Wishes in Nepali“.
Find the list of famous Nepali Dashain Status below.

विजया दशमी २०७५ को हार्दिक शुभकामना सन्देशहरु
- हे दुर्गे भवानी! जगकि जननी! तिमिमा मेरो प्रणाम! जसले गर्छ भक्ती तिम्रो उसले पाउछ धाम! हे दुर्गे भवानी! सबैलाई विजया दशमी २०७५ को हार्दिक शुभकामना!
- माता दुर्गा भवनी ले हामी सबैलाई दिर्घायु र सम्रिद्को आसिश दिउन्न। दसैंको शुभकामना शब्द सुमन शाहीत सबै जना लाई बिजय भव: को आशिर्वाद।
- बिजयादशमीको शुभकामना मनकामना माताले सबैको रक्षा गरून्।।
- 🌹🌹शुभ बडा दशै २०७५ 🌹🌹सुख शान्ति समृद्धिको कामना🌹🌹
- “दसैं आयो! खाउला-पिउल। कहाँ पाउल? चोरी लेउला। धत्त पापी, चोर्नु भन्दा छुट्टै बसुल।”
- 🌷🌹अागनभरि मखमखाउने फुल बनाेस बडादसैं🌷🌹
🌾🌸सुख शान्ति समृद्धिकाे मुल बनाेस बडादसैं🌾🌴
🌷सत्रुजति टडिजाउन मित्रजति नजिक🌲
🌾🌿मित्रलाई संगै जाेड्ने पुल बनाेस🌷🌾 बडादसैं
🍁🍂सिरमा सबैका देखिजाउन जमरा र टिका,🌾🍀
🌴🌾खुसि आशु लुकाउने झुल बनाेस बडादसैं💐🌷
🌱🌹गरिब र असहाय काे खाेस्न सक्छन सुख🌱🌷
🌷🌾भगवान काे रक्षा गर्ने तुल बनाेस बडादसैं☘🌿 - सबैलाई आफ्नो ठान्नु होला !
रमाइलो गरी गरी मान्नुहोला !
यसपालीको दशै तिहार पर्व
खुसीयालीका साथ मान्नुहोला ! - ॐ जयंती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।
- सम्पुर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईमा बिजया दशमिको हार्दिक मङलमय शुभकामना।
- बिजया दशमिको शुभ-कामना!
मैले ५-६ बर्ष अगाडि देखी नै यस्ता Facebook status वा भनौ हप्पी Happy Dashain Status or status हरु थुप्रै share पनि गरेको छु। त्यता पनि एक नजर डुलाउनु होल है त। मेरो ब्लग मा थाप “विजय दशमीका शुभकामना सन्देश हरु” पनि छन् हेर्न चै नबिर्सनुहोस् है त।

Once again, Happy Bada Dashain to all of you. विजया दशमी २०७५ को हार्दिक मंगलमय शुभकामना।
Leave a Reply