Nepalese New Year Wishes Text in Nepali

Nepalese New Year Wishes Text in Nepali

You might have seen my previous post already about the new year 2073 BS facebook status and now I am adding more New Year Best Wishes Message in Nepali languages so that you can share it on various social networking sites be on Facebook, Twitter, Google Plus or LinkedIn. Or you simply wanna share some greetings with your friends or families depending on the status that relates. Well, even if you have read my previous post, once again a very happy new year 2073. May god bless you in every mode of your life.

Happy Nepalese Year 2073 BS Picture Art / Samir Dahal
Happy Nepalese Year 2073 BS Picture Art / Samir Dahal

So without being delay, lemme present you Nepalese New Year Wishes/Greetings for 2073 B.S.

नव बर्ष २०७३ को अवसरमा सम्पूर्ण आफन्तजन ,साथी भाइ, विद्यार्थी तथा शुभचिन्तक हरुमा सुख ,शान्ति , सम्बृद्धी तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

बितेका राम्रा-नराम्रा पलहरू
भूलिदिउँ आज के गर्नु सम्झेर
अतितका तिता-मिठा क्षणहरू
याद आउँछ सक्दिन बिर्सन

जे भयो भो अघि बढ्छु बिर्सेर
नयाँ वर्षमा खुसीहरू छरेर
शुभकामना मेरो यहाँ सबैजनालाई
नयाँ वर्षको

You can watch Manish Bajracharya Playing this in his Guitar inspired by Justin Biber’s You Mama Doesn’t Like Me…
२०७२ सालको दु:ख पिडा बिर्सिएर नयाँ सालको नयाँ सुरुवातको सफलताको कमना गर्दै २०७३ सालको सम्पूर्ण दाजु भाई सथी तथा नेपालीहरु शुभकामना व्यक्त गर्दछु।
गएको २०७२ साल त त्यस्तै भयो,

बर्षामा च्यत्तिएको पाल जस्तै भयो
चुहिरहका आशुले देश सारा भिझिरह्यो
बिसाउनै नपाई एक पछि अर्को
चोटहरु लागिरह्यो
सुख त भोग्ना पाईएन पर पर भागिरह्यो
अब जे जस्तो भयो,त्यो सबै गयो
अाज नयाँ बर्ष शुरु भयो
बषन्तसगै खुसिका नयाँ आशाहरु पलाए
नयाँ हर्ष,उल्लास,र शुभकामना बोकेर ल्याए
अब रोएर हुदैन हासेर यो दिन मनाउनु छ
मेहनतले जिवनमा परिवर्तन ल्याउनु छ
सुख शान्ति सगै सफलता कमाउनु छ
रिस राग लोभ लालच सबै त्यागि
सबैमा सुख शान्ति र भात्रित्व जागोस
अाज अन्तिम पटक रोईदिऊ
ताकि २०७२ सालका दुख सबै त्यहि आशुमा भागोस
नयाँ जीवन नयाँ रुपले
शुरुवात गर्ने जोस जागार जागोस
नयाँ बर्षको धेरै धेरै शुभकामना।
२०७२ लाई TATA गरदै
२०७३ लाई WEL-COME
गरिरहेका हामी सम्पुर्ण नेपाली
इष्टमित्र ,साथिभाई तथा शुभचिन्तक
हरुमा २०७२ सालमा जे जस्तो झेल्नुपरे
पनि नयाँ साल ले खुसि उमङ्ग, सफलताकाे
साथ -साथै अांफुमा सकरात्मक साेच बिचार
पैदा हाेस र ती साेच बिचारहरुले तपाईंको
जिबनमा चिरायु दिृरघा्यू ,कुसलमंगल र
हषिर्त उल्लास् सफलत्ता काे बाताबरणको अागमन् हाेस भन्नदै 
??????Happy Nepali New Year To ALL OF U???
तपाईहरु सम्पुर्णलाई शुभ-कामना।??
शुभ-कामना ।। शुभ-कामना ।।।??
वर्ष २०७२ नेपालीहरुको लागि सदैव सम्झन बाध्य हुने वर्ष को रुपमा रही आज बाट बिदाई हुदै छ र वर्ष २०७३ सुरु हुदै छ, वर्ष २०७२ ले आम नेपालीहरुमा सिर्जना गरेको त्रास र पुरयाएको भौतिक तथा मानबिय छेती न्युनिकरण गर्न साथै भारतीय नाकाबन्दीले उठान गरेका तमाम सवालहरुको जवाफ दिन वर्ष २०७३ सफल होस्, सबै, सधै स्वस्थ र व्यस्त रहनुहोला, देस बिदेस मा रहनुभएका सम्पूर्ण नेपाली हरुमा नयाँ वर्षको हार्दिक मंगलमय सुभकामना…
HAPPY NEW YEAR 2073
And here are some new year in swag style. I don’t mind if you rap the following.
जन्मघर छोडेका 15 बषॅ । विधालय छोडेका 10 बषॅ । उनिसगं प्रेममा परेको 1 बषॅ । मदिरा पिउन छोडेका 6 महिना । धुम्रोपान छोडेको 1 महिना । अब उनिसगं प्रेम गनॅ छोडेको केही पल । बाकी बषॅ माया बिनापनि बांच्नेछु । रहस्यबिना को जीवन नै सबॅत्म हो । तपाईका लक्ष्र्य पुरा हुनेमा म बिस्वस्त छु । नेपाली नयां बषॅ 2073 को शुझकामना ।

तपाईको life मा मिठास आओस

“Cadbury” जस्तो

रौनक आओस पुशपति पेन्टस जस्तो

सुगन्ध आओस “Axe” जस्तो

ताजगी आओस “Colgate” जस्तो

र tension-free रहोस “Huggies” जस्तो

नयाँ वर्ष को शुभकामना.

पाँचतारे होटलमा गएर पिजा, बर्गर खादा जति खुशी हुन्छ नि
त्यो भन्दा बढी खुशी,बाल्यकालमा आधा ल्याक्टो चक्लेट खाँदा हुन्थ्यो
सन्तुष्टि नै त रहेछ खुशी ।

‪#‎शुभकामना‬ नयाँ वर्षको #

किन हो किन तर यो 2073 साल नेपालको लागि एकदमै राम्रो हुन्छ जस्तो लागिराछ।।।
धेरै बदलाव आउछ जस्तो छ यो सालमा ।।।

‪#‎जय_नेपाल‬

जस्लाई नि “Have a Blast this New Year” भन्न मनलाग्छ…. के यो ISIS मा भर्ती हुने लक्ष्यण हो?

कुकुर लाई घिउ पच्दैन भनेझैं मानिस लाई नि रक्सी पच्दो रहेनछ भनने बुजियो यो २०७२ सालमा

Now I wanna conclude here wish you once again a Very Happy New Year 2073. Keep Loving Your Pets too.??

Namaste!

Leave a Reply

Your email address will not be published. Required fields are marked *