Nepalese New Year Wishes Text in Nepali
Nepalese New Year Wishes Text in Nepali
You might have seen my previous post already about the new year 2073 BS facebook status and now I am adding more New Year Best Wishes Message in Nepali languages so that you can share it on various social networking sites be on Facebook, Twitter, Google Plus or LinkedIn. Or you simply wanna share some greetings with your friends or families depending on the status that relates. Well, even if you have read my previous post, once again a very happy new year 2073. May god bless you in every mode of your life.

Happy Nepalese Year 2073 BS Picture Art / Samir Dahal |
So without being delay, lemme present you Nepalese New Year Wishes/Greetings for 2073 B.S.
नव बर्ष २०७३ को अवसरमा सम्पूर्ण आफन्तजन ,साथी भाइ, विद्यार्थी तथा शुभचिन्तक हरुमा सुख ,शान्ति , सम्बृद्धी तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
बितेका राम्रा-नराम्रा पलहरू
भूलिदिउँ आज के गर्नु सम्झेर
अतितका तिता-मिठा क्षणहरू
याद आउँछ सक्दिन बिर्सन
जे भयो भो अघि बढ्छु बिर्सेर
नयाँ वर्षमा खुसीहरू छरेर
शुभकामना मेरो यहाँ सबैजनालाई
नयाँ वर्षको
तपाईको life मा मिठास आओस

“Cadbury” जस्तो

रौनक आओस पुशपति पेन्टस जस्तो

सुगन्ध आओस “Axe” जस्तो

ताजगी आओस “Colgate” जस्तो

र tension-free रहोस “Huggies” जस्तो

नयाँ वर्ष को शुभकामना.
पाँचतारे होटलमा गएर पिजा, बर्गर खादा जति खुशी हुन्छ नि
त्यो भन्दा बढी खुशी,बाल्यकालमा आधा ल्याक्टो चक्लेट खाँदा हुन्थ्यो
सन्तुष्टि नै त रहेछ खुशी ।
#शुभकामना नयाँ वर्षको #
किन हो किन तर यो 2073 साल नेपालको लागि एकदमै राम्रो हुन्छ जस्तो लागिराछ।।।
धेरै बदलाव आउछ जस्तो छ यो सालमा ।।।
#जय_नेपाल
जस्लाई नि “Have a Blast this New Year” भन्न मनलाग्छ…. के यो ISIS मा भर्ती हुने लक्ष्यण हो?
कुकुर लाई घिउ पच्दैन भनेझैं मानिस लाई नि रक्सी पच्दो रहेनछ भनने बुजियो यो २०७२ सालमा
Now I wanna conclude here wish you once again a Very Happy New Year 2073. Keep Loving Your Pets too.??