Books

Saya Novel

“Saya” is a Nepali Novel written by Subin Battarai.
कहिलेकाहीँ देखिएका कुरा पनि सत्य हुँदैनन् ।
कैलेकाँही लेखिएका कुरा पनि सत्य हुँदैनन् ।
रात पर्दैमा घाम छ भन्ने कुरा असत्य हुँदैन ।
सत्य कैलेकाहीँ, नलेखिएका, नभनिएका कुरा पनि हुन्छन् । सत्य कैलेकाहीँ गर्भमा रहेको भ्रुण जस्तै अदृष्य हुन्छ। समर लभमा अतीतले देखेको संसार लेखेँ । सायामा सायाकै निजि बिचार लेखेँ ।
के रहेछन् सायाका विवशता ?
के होला अब ?
उनीहरुको सुखद मिलन ? या पीडादायक दुरी?
धेरै प्रश्नहरुको जवाफ बोकेर आएकी छिन् साया
कथालाई नयाँ मोडमा लैजान आएकी छिन् साया
Wait for the next post where you can read Saya sequel of Summer Love for free.

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *