Teej Status (in Nepali) for Social Medias – Facebook, Twitter & Whatsapp

By | September 4, 2016

A very Happy Teej Festival 2018 to all of the viewers and readers. I’ve collected some of the Teej status so that you can share them on social media sites like Facebook and Twitter or Whatsapp. Since this Nepalese Hindu festival is often called as ‘The Red Festival” so I’ve wished you in Red at the very first beginning of Nepali language status. The e-card show below can be generated using your own name. You can specify your name and click the button to generate a new Teej Card Online with your name printed on it. Just save the image file and you are ready to share on any social media site.

Nepali Teej Statues and Online E-Cards Free Automatic Generation

Happy Teej Cards (Automatic Generated) | Teej 2075 Sample for 2018

हिन्दु महिलाहरुको महान चाड ‘हरितालिका तीज‘को पावन अबसरमा सम्पूर्ण नेपाली आमा, दिदि,बहिनीहरु लाई हार्दिक मँगलमय शुभकामना व्यक्त गर्न चाहान्छु। सक्नेले व्रत लिनुभए हुन्छ, नसक्नेले  आफ्नो स्वास्थलाई ख्याल गर्दै फलफूल  र पानी खानुभए हुन्छ । त्यो पनि मन  नपर्नेले तीज नमनाउन पनि सक्नुहुन्छ।
यसरी नै मनाउनु पर्छ भन्ने कुनै  मापदण्ड छैन । तीजलाई भव्य र सभ्य  रूपमा मनाऔं।

उनी जो आज मेरो निम्ति व्रत बसेकी छे
भोलि मन्दिर छेउ भेट्ने सर्त कसेकी छे
वानपिस र जिन्सको पाईन्टमा हुर्किएकी उनी
एकदिने साडी लाउने तलतलमा फसेकी छे
#ह्याप्पी_तीज_पुन्टी
#शुभ_बिहानी ????

घरमा पाईनौ र दूध र भात खानलाई
कति फुर्फुर परेकी हौ माईत जानलाई
#ह्याप्पी_तीज

भुट्या मकै र मोई खाईदैछ….
?
#दरबिशेष

मौका मिले चौका हानिन्छ राजै एसपाली को तिजमा राम्रो केटो आफै छानिन्छ।।

अरु भन्या तेस्तौ हो।
भोलि प्रोफाइल पिक्चर चै साडी लगाको हालिन्च।रातो सारी रातो चुरा गाजल आखामा
गाउमा मादल बज्न थाल्यो तिजको भाकामा।
#टुङ_टुङ_
#जाउ_कि_नजाउ_भो_#सुभ तिज ?

तिमी भोकै हुदा आफु भोको बसेर तिमीलाई खुवाउन पाऊँ,,भोको पेट बर्त होईन!
तिम्रो इज्जत अनि प्रतिष्ठा लाई सर्वोपरि मान्दै मेरो सिर पाउमा होईन तिम्रो छातिमा राख्न पाऊँ,,खुट्टा ढोगाई होई !
यात्रा गर्दै जाँदा पाईलाहरुमा चोट लाग्दा मलम पट्टी लाउन पाऊँ,, खुट्टा धोएर पानि होईन !
आफ्नो अलि फरक सोच ।
माहान चाड हरितालिका तिजको शुभकामना ।

व्रत बस तर भात खाउ ।
अनसन जस्ताे क्या तर चाेरिचाेरि कसैले देख्ला कि जसरि चै नखाउ है लुति।

माथिको तस्विरमा आफ्नो नाम भर्न यहाँ क्लिक गर्नुहोस्। 

 

One thought on “Teej Status (in Nepali) for Social Medias – Facebook, Twitter & Whatsapp

  1. Pingback: Teej Festival of Nepal | RabinsXP

Leave a Reply

Your email address will not be published. Required fields are marked *