सपना मा आफ्नो मृत्यु लाई नजिक बाट देखे ।
सपना मा आफ्नो मृत्यु लाई नजिक बाट देखे ।
पहेलो बस्त्र मा बेरिएको तन जल्दै गरेको आफ्नो शरीर लाई देखे ।
उभिएका थिए कोही हाथ जोडेर लाईन मा ।
कोही थिए पारीशान त कोही उदास मा ।।
तर कोही लुकाउदै थिए आफ्नो मुस्कान मा ।
टाढा उभिएर हेर्दै थियो कोही सारा संसार को तमशा ।
त्यही बेला कसैले मेरो हाथ समतेर आफ्नो हाथ मा राख्यो ।
जब उस्को अनुहार देखे त म निकै आश्चर्य मा परे ।
हाथ समाउेने वाल अरु कोही थिएन ।। थिए मेरा भगवान ।।
अनुहार मा मुस्कान अनी नाङो खुट्टा ।
जब मैले हेरे उस तर्फ जिज्ञासु नजर ले ।
उस्ले हसेर भन्यो।
“तैले हर दिन जो मेरो नाम जपेको थिएस, आज प्यारे म त्यसैको कर्जा चुकाउन आएको हो ”
रोइदिए म पनि, आफ्नो बेवकुफी पन सोचेर ।
जसलाई दुई घडी जपे,
सोही बचाउन आएको छ ।।
अनी जो मेरो हर घडी मा रमाई राखेको छ,
सोही श्मशानपुराउन आएको छ । ।
त्यतिकैमा आँखा खुलो मेरो,
म बिस्तार मै थिए ।
कस्तो नादान म थिए ,
हकिकत देखी अन्जन थिए । ।
हिजो गुरु नानक देव जि को, साइ बाब जि को अनी मेरो पनि जन्मदिन परेको थियो। यो दिन मैले कुनै जन्मोउत्सव मनाइन । गुरु नानक जि र साइ बाबा को सिख आफुमा धरान गर्दै आफ्नो गुरु जि को सिम्रन गरे। हरेक मेरो जन्म उत्सव मा च्यारिटी को काम गर्ने सुरुवात गरे।
Recent Comments