नारीचुली – चन्द्रकान्तादेवी
चन्द्रकान्तादेवी सानैदेखि सुकिली थिइन् । उनको तन जति सुकिलो थियो उनको मन पनि त्यत्तिकै सङ्लो थियो । सौन्दर्यको हिसाबमा भन्ने हो भने उनी टकटकाउँदी थिइन् । उनी जति हे¥यो त्यति नै हेरिरहूँजस्ती राम्री, सुन्दरी...

हजुर पाल्नुहु“दा सिमला पुरीमकन ल्याइदिनु सुनका चुरी ।लोकप्रियादेवी व्यक्तिगत रूपमा जति असल थिइन् त्यति नै प्रतिभाकी धनी पनि थिइन् । पण्डित तिलमाधव देवकोटाकी छोरी भएका नाताले मात्र नभई र महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी भएका...
कोही प्राणीले मखन बेचे, कपट मिलाएकोही प्राणीले मखन किने, त्यो धूप चलाएधूपको बासना छैन यौटा, कपट गनाएलोक भो झुटो देवताहरू ! बिन्ती चढाए । नैनकलालाई आफ्नी आमाका कविता मुखाग्र भएकाले ती सबै शब्दहरू नैनकलाको...
अम्बालिकादेवी सानैदेखि तीक्ष्ण थिइन् । उनी मिलनसार पनि थिइन् । उनी अर्काको सेवामा पनि जुट्थिन् । यी सबैभन्दा महइभ्वपूर्ण कुरा उनी ज्यादै सुन्दरी थिइन् । उनी तनकी मात्र सुन्दरी थिइनन्, मनकी पनि सुन्दरी थिइन्...
शास्त्रीय परम्परामा आड लागेर भन्ने हो भने नारी जननी हुन्, जननी भनेकी आमा हुन्, आमा भनेकी देवी हुन्, देवी भनेकीे सृष्टिकर्ता हुन् । तिनै सृष्टिकर्ताको सुन्दर सृजनामा नै आजको मानवबस्ती बसेको हो । हाम्रो...
नेपाली भाषासाहित्यमा पहिलोपल्ट अक्षर खेलाउने नारी ललितत्रिपुरसुन्दरी हुन् । साथै नेपाली भाषामा पहिलोचोटि कविता लेख्ने नारीस्रष्टा पनि ललितत्रिपुरसुन्दरी नै हुन् । ‘महाभारत’लाई संस्कृत भाषाबाट नेपालीमा अनुवाद गर्ने क्रमको सिरानमा नै उनले नेपाली भाषामा आफ्नो...
नरेन्द्रराज प्रसाईले विशेषत: जीवनीलेखनमा बढी समय दिन थालेका बेहोराको साक्ष्य सतत छ र त्यही निरन्तरतामा उनको अर्को जीवनीग्रन्थ प्रकाशनमा आएको छ । उनी कविगीतकार, निबन्धकार र अतिरिक्तमा जीवनीकारका रूपमा झनै अरू सुपरिचत स्रष्टा हुन्...

नारीचुली (२०१७ सालसम्म जन्मेका नारीस्रष्टाको जीवनी)- नरेन्द्रराज प्रसाईISBN: 978-99946-773-5-1The Summit of Women Writers by Narendra Raj Prasai(A Collection of Biographies) विषयसूचीमोतीरामको आदर्श र सत्यार्थ (भूमिका : ईश्वरवल्लभ) : ३सृजनाका नारीचुली (लेखकीय) : ५१. ललितत्रिपुरसुन्दरी...
मेरी सासू (भागीरथा प्रसाईको आकृति) – इन्दिरा प्रसाई(Biographical Eassays on Bhagiratha Prasai by Indira Prasai) यो कृति भागीरथा प्रसाईको जीवनीमा आधारित छ । नेपालको एउटा अति दुर्गम ताप्लेजुङको हाङ्पाङमा बसोवास गरेकी एउटी अति सम्पन्न...