आठौं र नवौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास)
दिनगन्तीका हिसाबले यो आठौ“ दिन भए पनि उसको एउटा विषय र प्रसङ्गको समाप्ति भएको दिन हो आज । बाहिर झमझम पानी परिरहेछ । नीलालाई पानी परेको सारै मन पर्छ । पानी भन्ने दृश्य र...
दिनगन्तीका हिसाबले यो आठौ“ दिन भए पनि उसको एउटा विषय र प्रसङ्गको समाप्ति भएको दिन हो आज । बाहिर झमझम पानी परिरहेछ । नीलालाई पानी परेको सारै मन पर्छ । पानी भन्ने दृश्य र...
उसको लोग्ने र बिरालो (उपन्यास) – इन्दिरा प्रसाईसंस्करण: पहिलो (२०६०), प्रति: १०००ISBN: 99933-799-6-4Usako Logne Ra Biralo (A Novel by Indira Prasai) जीवनमा प्रेम, अपमान र पछुतोको सग्लो कथा हो उसको लोग्ने र बिरालो । इन्दिरा...
तिमीस“ग (कविता) निस्लोट भावहरूलाई तिमी अमूल्य उपहार बनाई फर्काइ दिन्छांै लाग्योमन भित्रका ज्वाराभाटाहरू तिमी स्थिर तलाउ बनाउछांै झै लाग्यो मेरो मनको आवाज तिमी सुनाइ दिन्छौं जस्तो लाग्यो मबाट बाहिरिएको विश्वास पुनः रोपिदिन्छौं झै लाग्यो...
एस.एल.सी (SLC)मा चिट चोराए १ लाख जरिवना एस.एल.सी परिक्षामा चिट चोराए सरकारले छ महिना कैद र एक लख रुपैयाँसम्म जरिवना गर्ने भएको छ । परिक्षा नियन्त्रण कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी एस्तो जानकारी दिएको...
मन लाग्यो हिलोमाथि फक्रिएको कमलको कहानी चोरी नया“ जीवन रच्न मन लाग्योकिन किन आज पीडाहरू छाति पिटीपिटी भगाउन मन लाग्यो आफ्नै मनलाई पनि झुक्काइ झुक्काइ एकान्त रोज्न मन लाग्योअनि नशाको सहारा लिइ केही छिन...
मेरो जीवनकति ठक्कर छ प्रत्येक स–साना आस्थाहरूमा कति धोका कति हार निर्दोष मेरो यो धड्कनमा लाग्छ कहिले देख्दा मुटु नै शिशा झै फुट्दा जस्तो तर छैन सुख यहा“ रहनुपर्छ भएर ज्यू“दो लाश जस्तो कठोर...
नेपाली साहित्यकारका टेलिफोन नम्बरटेलिफोन कोशमा नेपालभित्रका झन्नै ९०० जना साहित्यकारका नाउँ र टेलिफोन नम्बर रहेका छन् । कसैको नम्बर छुट र परिवर्तन भएमा हामीलाई खबर गरिदिनु होला । इलाम : ०२७ ड्ड कञ्चनपुर : ०९९ ड्ड काठमाडौं ...
विगत तीस वर्षयता निरन्तर लेखन कार्य गर्ने र स्वयं स्थापित हुन पुग्ने प्रमुख साहित्य स्रष्टामध्ये एउटा नाउँ हो— इन्दिरा प्रसाई । उनको सबल लेखनी साहित्यका सबै विधामा समान रूपले चलेको पाइन्छ, तापनि समालोचकहरू भने...
मेरी सासू (भागीरथा प्रसाईको आकृति) – इन्दिरा प्रसाई(Biographical Eassays on Bhagiratha Prasai by Indira Prasai) यो कृति भागीरथा प्रसाईको जीवनीमा आधारित छ । नेपालको एउटा अति दुर्गम ताप्लेजुङको हाङ्पाङमा बसोवास गरेकी एउटी अति सम्पन्न...
Recent Comments