Category: Uncategorized

0

नारीचुली – ललितत्रिपुरसुन्दरी

नेपाली भाषासाहित्यमा पहिलोपल्ट अक्षर खेलाउने नारी ललितत्रिपुरसुन्दरी हुन् । साथै नेपाली भाषामा पहिलोचोटि कविता लेख्ने नारीस्रष्टा पनि ललितत्रिपुरसुन्दरी नै हुन् । ‘महाभारत’लाई संस्कृत भाषाबाट नेपालीमा अनुवाद गर्ने क्रमको सिरानमा नै उनले नेपाली भाषामा आफ्नो...

0

नारीचुली – मोतीरामको आदर्श र सत्यार्थ (भूमिका) – ईश्वरवल्लभ

नरेन्द्रराज प्रसाईले विशेषत: जीवनीलेखनमा बढी समय दिन थालेका बेहोराको साक्ष्य सतत छ र त्यही निरन्तरतामा उनको अर्को जीवनीग्रन्थ प्रकाशनमा आएको छ । उनी कविगीतकार, निबन्धकार र अतिरिक्तमा जीवनीकारका रूपमा झनै अरू सुपरिचत स्रष्टा हुन्...

0

नारीचुली – मोतीरामको आदर्श र सत्यार्थ (भूमिका) – ईश्वरवल्लभ

नरेन्द्रराज प्रसाईले विशेषत: जीवनीलेखनमा बढी समय दिन थालेका बेहोराको साक्ष्य सतत छ र त्यही निरन्तरतामा उनको अर्को जीवनीग्रन्थ प्रकाशनमा आएको छ । उनी कविगीतकार, निबन्धकार र अतिरिक्तमा जीवनीकारका रूपमा झनै अरू सुपरिचत स्रष्टा हुन्...

0

नारीचुली (२०१७ सालसम्म जन्मेका नारीस्रष्टाको जीवनी)

नारीचुली (२०१७ सालसम्म जन्मेका नारीस्रष्टाको जीवनी)- नरेन्द्रराज प्रसाईISBN: 978-99946-773-5-1The Summit of Women Writers by Narendra Raj Prasai(A Collection of Biographies) विषयसूचीमोतीरामको आदर्श र सत्यार्थ (भूमिका : ईश्वरवल्लभ) : ३सृजनाका नारीचुली (लेखकीय) : ५१. ललितत्रिपुरसुन्दरी...

सातौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

सातौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

बिहान नीला बिउ“झि“दा कोठामा निकै उज्यालो पसिसकेको थियो । बिहानको घाम पनि निकै चर्को भएको थियो, बाक्लो पर्दा पनि छिचोलेर कोठामा घाम पसेको थियो । आÏनै बिछ्यौना नियाल्न पुगे नीलाका ऑखा । बिछ्यौनाको आभास...

पाचौ दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

पाचौ दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

“म्याउ“ † म्याउ“ † म्याउ“ †” बिरालाको एकनासको आवाज कानमा परेपछि नीला पनि बिउ“झिएकी थिई । नीला बिउ“झिनुअघि नै आभास उठेर बिरालो भएठाउ“मा पुगिसकेको थियो । आभासले मर्करी बत्ती बालेको कारण कोठा झलमल्ल भएको...

छैटौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

छैटौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

“नीला, तिम्री छोरी स्मृतिले ड्ढोन गरेकी छिन्” बिहानै आभासले उसलाई उठाउ“दै भनेको थियो । त्यसपछि नीला हत्तपत्त सिरानको टेबुलमा भएको ड्ढोन उठाउन पुगेकी थिई । “मामु † हाउ आर यू, आर यू ओके ?”...

तेस्रो दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

तेस्रो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

आÏनो गालामा कसैको चिसो तर मीठो स्पर्श परेपछि नीलाका आ“खा उघ्रेका थिए । “रानी † उज्यालो भएको पनि निकै बेर भइसक्यो ।” गए रातिको बा“की नसालाई स“गाल्दै नीलाका गाला चुमेर आभासले भनेको थियो ।...

चौथो दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

चौथो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

परेवाका बथानमा ऊ घेरिएकी थिई । परेवा, जताततै परेवा मात्र थिए । उसका दृष्टिले भ्याउने सम्पूर्ण दूरीसम्म परेवा थिए । त्यो एउटा भिरालो डा“डो थियो । सपनामा त्यहा“सम्म नीला आभासस“ग पुगेकी थिई । आभास...

दोस्रो दिन – उसको लोग्ने र बिरालो (उपन्यास) 0

दोस्रो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

“नीला † आज हामी नारायणघाट हाम्रो खेतीमा पुगेर आऊ“ । तिमीलाई पनि देखाइदिन्छु । धेरै दिन भयो म नगएको । यात्रा रमाइलो लाग्छ मलाई≤ अझ साथमा तिमी भए पछि झनै रमाइलो हुन्छ ।” बिहान...

WordPress Appliance - Powered by TurnKey Linux