नारीचुली – सृजनाका नारीचुली (लेखकीय)
शास्त्रीय परम्परामा आड लागेर भन्ने हो भने नारी जननी हुन्, जननी भनेकी आमा हुन्, आमा भनेकी देवी हुन्, देवी भनेकीे सृष्टिकर्ता हुन् । तिनै सृष्टिकर्ताको सुन्दर सृजनामा नै आजको मानवबस्ती बसेको हो । हाम्रो...

नरेन्द्रराज प्रसाईले विशेषत: जीवनीलेखनमा बढी समय दिन थालेका बेहोराको साक्ष्य सतत छ र त्यही निरन्तरतामा उनको अर्को जीवनीग्रन्थ प्रकाशनमा आएको छ । उनी कविगीतकार, निबन्धकार र अतिरिक्तमा जीवनीकारका रूपमा झनै अरू सुपरिचत स्रष्टा हुन्...

नारीचुली (२०१७ सालसम्म जन्मेका नारीस्रष्टाको जीवनी)- नरेन्द्रराज प्रसाईISBN: 978-99946-773-5-1The Summit of Women Writers by Narendra Raj Prasai(A Collection of Biographies) विषयसूचीमोतीरामको आदर्श र सत्यार्थ (भूमिका : ईश्वरवल्लभ) : ३सृजनाका नारीचुली (लेखकीय) : ५१. ललितत्रिपुरसुन्दरी...
तिमीस“ग (कविता) निस्लोट भावहरूलाई तिमी अमूल्य उपहार बनाई फर्काइ दिन्छांै लाग्योमन भित्रका ज्वाराभाटाहरू तिमी स्थिर तलाउ बनाउछांै झै लाग्यो मेरो मनको आवाज तिमी सुनाइ दिन्छौं जस्तो लाग्यो मबाट बाहिरिएको विश्वास पुनः रोपिदिन्छौं झै लाग्यो...
मन लाग्यो हिलोमाथि फक्रिएको कमलको कहानी चोरी नया“ जीवन रच्न मन लाग्योकिन किन आज पीडाहरू छाति पिटीपिटी भगाउन मन लाग्यो आफ्नै मनलाई पनि झुक्काइ झुक्काइ एकान्त रोज्न मन लाग्योअनि नशाको सहारा लिइ केही छिन...
मेरो जीवनकति ठक्कर छ प्रत्येक स–साना आस्थाहरूमा कति धोका कति हार निर्दोष मेरो यो धड्कनमा लाग्छ कहिले देख्दा मुटु नै शिशा झै फुट्दा जस्तो तर छैन सुख यहा“ रहनुपर्छ भएर ज्यू“दो लाश जस्तो कठोर...
विगत तीस वर्षयता निरन्तर लेखन कार्य गर्ने र स्वयं स्थापित हुन पुग्ने प्रमुख साहित्य स्रष्टामध्ये एउटा नाउँ हो— इन्दिरा प्रसाई । उनको सबल लेखनी साहित्यका सबै विधामा समान रूपले चलेको पाइन्छ, तापनि समालोचकहरू भने...
मेरी सासू (भागीरथा प्रसाईको आकृति) – इन्दिरा प्रसाई(Biographical Eassays on Bhagiratha Prasai by Indira Prasai) यो कृति भागीरथा प्रसाईको जीवनीमा आधारित छ । नेपालको एउटा अति दुर्गम ताप्लेजुङको हाङ्पाङमा बसोवास गरेकी एउटी अति सम्पन्न...
आज उनी हासिन अन्धकार रातहरूमाआफ्नै श्वासको आवाजस“गैउनी डुल्ने गर्थिनछचल्की पोखिएकाकयौं आशुकाथोपाहरूको साहारा लिएरप्यास मेटाउने गर्थिननिर्भिक बगिरहेका नदीका छालहरूहेरि बस्थिनअनि सोध्थिन बगि जाने हो कहा“उत्तर विहीन भावहरू मुटुमा गाठो पारीभक्कानो भुटाएर रुने गर्थिन छाती पिटीतर...
Recent Comments