Uncategorized

छैटौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

“नीला, तिम्री छोरी स्मृतिले ड्ढोन गरेकी छिन्” बिहानै आभासले उसलाई उठाउ“दै भनेको थियो । त्यसपछि नीला हत्तपत्त सिरानको टेबुलमा भएको ड्ढोन उठाउन पुगेकी थिई । “मामु † हाउ आर यू, आर यू ओके ?” स्मृति बोल्दै थिई । “हेर न आज राति मैले तिमीलाई सपनामा एकदमै हा“सिरहेको देखे“ । तिमीले भनेको सपनामा हा“सेको देख्दा नराम्रो हुन्छ भन्ने सम्झेर तिमीलाई ड्ढोन गर्न मन लाग्यो ।” ड्ढोनमा उताबाट आएको स्मृतिको मायालु आवाज उसले सुनिरही । “भनन मामु, आर यू ≈यापी ?” स्मृति प्रश्न गर्दै थिई । नीलाले ड्ढोन उठाउनासाथ “स्मृति †” भन्नुबाहेक कुनै शब्द बोलेकी थिइन । अब झनै ऊ भक्कानिएर बोल्नै नसक्ने भएकी थिई । उसले स्मृतिलाई कुनै जवाड्ढ दिन सकिन । “मामु के भयो तिमीलाई ? तिमी आज दिउ“सो मेरो टिड्ढिन टाइममा स्कुलमा आऊ ल † प्रिन्सिपलस“ग रिक्वेस्ट गरेर मलाई भेट ल ? मैले अहिले राखे“ ।” त्यसपछि ड्ढोनको लाइन काटिएको थियो । लाइन काटिइसकेको ड्ढोन हातमा लिएर नीला धेरैबेर त्यत्तिकै सुतिरही । नीलाका आ“खाबाट आ“सु बगिरहेका थिए भने वेदनाको गा“ठो परेर उसको मनको भित्री तहमा उसलाई दुःखिरहेको थियो ।
जहिले र जतिखेर पनि उसकै सुखको मात्र चिन्ता गर्ने स्मृतिको सम्झनाले उसलाई धेरै बेरसम्म रुवाई नै र≈यो । “मैले उसको सुख कहिल्यै सोचिन“≤ आÏनो सुखप्राप्तिका पछाडि दौडिरहे“ । मेरो सुखचाहि“ सीताले रामलाई लिन पठाएको स्वर्णमृगजस्तै भयो ।” नीलाका आ“खाबाट थप आ“सु बगाउन उसैका विचारहरू पनि प्रयत्नरत थिए ।
“म किन स्मृतिस“ग नबोलेकी हु“ला † उसले अब कति पीर मान्नेछ । हे भगवान् † अब म के गरू“ ? स्कुलमा ड्ढोन भए पनि विद्यार्थीलाई ड्ढोनमा बोलाउ“दै बोलाउ“दैनन् ।” केही अघि स्मृतिस“ग ड्ढोनमा बोल्न नसकेको पछुतोले अब उसलाई सताउन थालेको थियो । “किन म जे कुरा पनि समय बितिसकेपछि मात्रै बुझ्छु≤ जब बुझ्छु बुझेको पनि कुनै अर्थ हु“दैन ।”
“अड्ढिसबाट लन्च आवरमा स्मृतिलाई भेटेर आउनुप¥यो ।” नीलाले मनमनमा ठहर गरी । स्मृतिलाई भेट्न जाने कल्पना मात्रले पनि उसको शरीरमा स्पूmर्ति आयो । ऊ उठेर नित्यकर्ममा लागी ।
नीला चङ्गा भइसक्ता नसक्तै आभास पनि उसको बिरालोलाई बिहानको ताजा हावा खुवाएर आइपुगेको थियो । “ए तिमी त रेडी भइसकिछौ≤ म पनि फ्रेस भइहाल्छु है † अनि स“गै ब्रेकड्ढास्ट खाने ।” आभासले उसलाई देखेर भनेको थियो ।
आभास तयार भएर आउन्जेल नीला आजका अखबारहरूमा अलमलिएकी थिई । “तिमीलाई ढीलो भयो होला हैन ? ल जाऔ“ ।” त्यसपछि उनीहरू डाइनिङ रुममा गएका थिए ।
“म तिमीलाई पु¥याउन जान्छु” ब्रेकड्ढास्ट खा“दाखा“दै आभासले भनेको थियो । आभासका कुरा सुन्नासाथ नीलाको ओइलाएर झर्न आ“टेको मन पनि जाग्न खोजेको थियो । निमेषभरमै आमूल परिवर्तन हुन सक्ने आÏनो मन देखेर ऊ आड्ढै“ छक्क पनि परेकी थिई । पुलकित मनका कारण अचानक आपूmमा भरिएको उत्साह स“गाल्दै ऊ मोटरसम्म पुगेकी थिई । “हेर न, हि“ड्ने बेलामा यो पछि लाग्यो । यसलाई पनि मोटरको बानी पार्नुप¥यो ।” मोटरमा ड्राइभिङ्ग सीटमा बस्न लागेको आभासका छातीमा उसको बिरालो टा“सिएको थियो । त्यो दृश्यले नीलाको एकैछिनअघि उम्रिएर पलाउन लागेको उत्साह ड्ढेरि ओइलायो । उसको अनुहारमा केही क्षणअघि मात्रै देखापरेको चहक
९घड०
झ्याप्प निभेको थियो । “एकैछिन पनि बिरालो नभई हु“दैन यसलाई, कस्तो वाहियात मानिस रहेछ †” नीला आक्रोशित समेत भएकी थिई । तर मनमा जत्रै आ“धीहुरी चले पनि नीला आपूmलाई संयमित पारेर, सबै कुरा लुकाएर सामान्य अवस्थामै रही ।
आÏनो आक्रोश आपूmभित्रै बलपूर्वक दबाउने प्रयत्नमा ऊ केही शिथिल पनि भएकी थिई ।
नीलाको अड्ढिस आइपुगेको थियो । नीला भारी मन बोकेर मोटरबाट ओर्लेकी थिई । आभास र नीलाका बीचमा बिरालो बसेको थियो । नीला ओर्लेपछि बिरालो र आभास मात्रै मोटरमा थिए । नीलाले मन नपराएको दृष्टिले बिरालोलाई हेरी र आभासलाई पनि हेरी । आभास हा“सिरहेको थियो । नीलाले पनि उसको हा“सोको प्रतिउत्तरमा हा“स्न खोजी र जबर्जस्ती ओठमा मुस्कान ल्याएर आभासलाई औपचारिक बिदाइ गर्न हात पनि हल्लाएकी थिई ।
“मिस्टर नीलाजी त ≈यान्डसम पनि हुनुह“ुदोरहेछ नि †”
“नीलाजीभन्दा भाग्यमानी को होला र † धन र रूप दुवै भएको मान्छे पाउनु चानचुने कुरा हो र †”
नीला मोटरबाट ओर्लेको दृश्य हेरिरहेका उसका केही सहकर्मीहरूका भनाइ पालैस“ग उसैतड्र्ढ लक्षित थिए । नीला भने निर्विकार भावले आÏनो कार्यव्यस्ततामा अलमलिन खोजिरहेकी थिई ।

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *