Category: नरेन्द्र पौडेल

2

किन फूल्छ फूल

किन फूल्छ फूल,बासना बिहिन भएर पनि किन फूल्छ फूलधर्तिलाई भारि भएर पनि जन्मलिन्छ फूलपथ्थर रुपि हृदय बोकेर पनि किन फक्रन्छ फूलबनाबटि मायाको जाल थापेर पनि किन मायाको भिख माग्छ फूल्छअसत्य संसारमा रमाएर पनि किन...

2

शंका लाग्छ तिमीमा

शंका लाग्छ तिमीमा,कतै प्रभातको पहिलो किरणलाई झुक्कायौ कि निर्दोष मेरो मुटुलाई टुक्रायौ किअमृत भनेर विष पो पिलायो कि कतै पूर्णिमा चा“दनीलाई तृष्णमा लुकाइयौ किनिश्चल मेरा भाव माथि छुरा धस्योै कि डुबि रहेको नाउ“ भित्र...

तिमी 0

तिमी

तिमी हिजो किन नजरमा आयौं दिलभित्र पाहुना बनि बास माग्यौं तर आज किन फेरिएर टाढी गयौं टाढा–टाढा धेरै टाढा टुटी गयौं तिम्रा नयन नशालु किन पगाल्यौ मुस्कानमा तिमीले किन मन अल्झयौ थाहै नपाइ किन...

0

तिम्रो विविधता

गुलाफ फक्रयो तिमी मुस्कुराउदा पवन चल्यो तिमी सुस्कुराउ“दा पात नाचे तिमीले नाचिदिंदा ताराहरू चम्के तिमीले चियाइ दिदा ऋतुहरू बद्ले तिमीले हेरि दिदा मेघहरू गर्जे तिमीले रिसाइ दिदा हिमालहरू पग्ले तिमीले दया बालि दिदा गंगाहरु...

0

‘म’ शिर मेरो गगन, बनोट मेरो धर्ती रगत मेरो शीत, वैस ढकमक्क हरियाली उद्देश्य मेरो क्षितिज, प्राप्ति खोक्रो आश दुःख मेरो विपत्ती, हार एक गहिरो विनाश आवारा मेरो नियति, सत्य विहानीको रवि दरिद्री मेरो...

0

साथीहरु

नबोलाउ साथीहरू भेट्न भनि मलाई, म त घर भित्रै कुज्जिएर हिंड्न नसक्ने भा छु  न देउ साथीहरू उपहार भनि मलाई,म त नियतिका उपहार मात्र लिने भा छु नलगाउ साथीहरू आशाको खेति गर भनि मलाई,म...

गीत 0

गीत

दिन ढल्यो रात आयो तर तिमी आएनौं मन जल्यो खरानी भो तर तिमी फर्केनौं प्रिय, तिमी किन आएनौं मन मेरो फेरि किन सम्हालेनौं ? थियो कसम सगै बाच्ने माया बाडी सगै हा“स्ने दुई दिनको...