नेपाली साहित्यकारका टेलिफोन नम्बर

नेपाली साहित्यकारका टेलिफोन नम्बर

नेपाली साहित्यकारका टेलिफोन नम्बर

नेपाली साहित्यकारका टेलिफोन नम्बरटेलिफोन कोशमा नेपालभित्रका झन्नै ९०० जना साहित्यकारका नाउँ र टेलिफोन नम्बर रहेका छन् । कसैको नम्बर छुट र परिवर्तन भएमा हामीलाई खबर गरिदिनु होला । इलाम  :  ०२७ ड्ड कञ्चनपुर  :  ०९९ ड्ड काठमाडौं ...

अर्थपूर्णक्रान्ति: मेरी सासू – गणेशबहादुर प्रसाई

विगत तीस वर्षयता निरन्तर लेखन कार्य गर्ने र स्वयं स्थापित हुन पुग्ने प्रमुख साहित्य स्रष्टामध्ये एउटा नाउँ हो— इन्दिरा प्रसाई । उनको सबल लेखनी साहित्यका सबै विधामा समान रूपले चलेको पाइन्छ, तापनि समालोचकहरू भने...

मेरी सासू – भागीरथा प्रसाईको आकृति

मेरी सासू (भागीरथा प्रसाईको आकृति) – इन्दिरा प्रसाई(Biographical Eassays on Bhagiratha Prasai by Indira Prasai) यो कृति भागीरथा प्रसाईको जीवनीमा आधारित छ । नेपालको एउटा अति दुर्गम ताप्लेजुङको हाङ्पाङमा बसोवास गरेकी एउटी अति सम्पन्न...

Nepali Women Writers

Nepali Women Writers (Faces with Introduction : 2007) Publisher : Nai Prakashan Patron : Sita Ram Prasai(Founder & Chancellor, Sita Ram Academy) Adviser : Jagadish Shamsher Rana(Writer and Politician) Drawings : Indra Khatri Editor...

आज उनी हासिन – Today She Laughed

आज उनी हासिन अन्धकार रातहरूमाआफ्नै श्वासको आवाजस“गैउनी डुल्ने गर्थिनछचल्की पोखिएकाकयौं आशुकाथोपाहरूको साहारा लिएरप्यास मेटाउने गर्थिननिर्भिक बगिरहेका नदीका छालहरूहेरि बस्थिनअनि सोध्थिन बगि जाने हो कहा“उत्तर विहीन भावहरू मुटुमा गाठो पारीभक्कानो भुटाएर रुने गर्थिन छाती पिटीतर...

Finsys

Finsys

FINSYS is a unique and proven automation solution for financial institutions, whose design is unmatched with others products available in the market in terms of price and feature. Its highly parametrized design enables the...

पवित्र सम्बन्ध – The Purity in Relationship

पवित्र सम्बन्ध,कहिले कहि त सुल्टो बोले, उल्टो हु“दौ रै’छ पवित्र सम्बन्धमा नि, बात लाग्दो रै’छ आफ्नो सम्झी माया दिए दोष आउदो रै छ रिस गर्ने आ“खाहरूको खात लाग्दो रै छ कहिले काहि त, धर्मै...

किन फूल्छ फूल

किन फूल्छ फूल,बासना बिहिन भएर पनि किन फूल्छ फूलधर्तिलाई भारि भएर पनि जन्मलिन्छ फूलपथ्थर रुपि हृदय बोकेर पनि किन फक्रन्छ फूलबनाबटि मायाको जाल थापेर पनि किन मायाको भिख माग्छ फूल्छअसत्य संसारमा रमाएर पनि किन...

Politics

Politics is a system to govern the country and society. It is practiced in society with the different norms, values and principles. In a long course of human civilization, politics has played an important...

शंका लाग्छ तिमीमा

शंका लाग्छ तिमीमा,कतै प्रभातको पहिलो किरणलाई झुक्कायौ कि निर्दोष मेरो मुटुलाई टुक्रायौ किअमृत भनेर विष पो पिलायो कि कतै पूर्णिमा चा“दनीलाई तृष्णमा लुकाइयौ किनिश्चल मेरा भाव माथि छुरा धस्योै कि डुबि रहेको नाउ“ भित्र...

तिमी

तिमी

तिमी हिजो किन नजरमा आयौं दिलभित्र पाहुना बनि बास माग्यौं तर आज किन फेरिएर टाढी गयौं टाढा–टाढा धेरै टाढा टुटी गयौं तिम्रा नयन नशालु किन पगाल्यौ मुस्कानमा तिमीले किन मन अल्झयौ थाहै नपाइ किन...

Scouting in Nepal

Scouting in Nepal

Scout was established in Nepal in 1952. At present, the number of scouts in Nepal is about 35,000. Nepal Scouts has its headquarters at Lainchaur in Kathmandu. It has spread all over Nepal. Nepal...