सातौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास)
बिहान नीला बिउ“झि“दा कोठामा निकै उज्यालो पसिसकेको थियो । बिहानको घाम पनि निकै चर्को भएको थियो, बाक्लो पर्दा पनि छिचोलेर कोठामा घाम पसेको थियो । आÏनै बिछ्यौना नियाल्न पुगे नीलाका ऑखा । बिछ्यौनाको आभास...
बिहान नीला बिउ“झि“दा कोठामा निकै उज्यालो पसिसकेको थियो । बिहानको घाम पनि निकै चर्को भएको थियो, बाक्लो पर्दा पनि छिचोलेर कोठामा घाम पसेको थियो । आÏनै बिछ्यौना नियाल्न पुगे नीलाका ऑखा । बिछ्यौनाको आभास...
“नीला, तिम्री छोरी स्मृतिले ड्ढोन गरेकी छिन्” बिहानै आभासले उसलाई उठाउ“दै भनेको थियो । त्यसपछि नीला हत्तपत्त सिरानको टेबुलमा भएको ड्ढोन उठाउन पुगेकी थिई । “मामु † हाउ आर यू, आर यू ओके ?”...
“म्याउ“ † म्याउ“ † म्याउ“ †” बिरालाको एकनासको आवाज कानमा परेपछि नीला पनि बिउ“झिएकी थिई । नीला बिउ“झिनुअघि नै आभास उठेर बिरालो भएठाउ“मा पुगिसकेको थियो । आभासले मर्करी बत्ती बालेको कारण कोठा झलमल्ल भएको...
आÏनो गालामा कसैको चिसो तर मीठो स्पर्श परेपछि नीलाका आ“खा उघ्रेका थिए । “रानी † उज्यालो भएको पनि निकै बेर भइसक्यो ।” गए रातिको बा“की नसालाई स“गाल्दै नीलाका गाला चुमेर आभासले भनेको थियो ।...
परेवाका बथानमा ऊ घेरिएकी थिई । परेवा, जताततै परेवा मात्र थिए । उसका दृष्टिले भ्याउने सम्पूर्ण दूरीसम्म परेवा थिए । त्यो एउटा भिरालो डा“डो थियो । सपनामा त्यहा“सम्म नीला आभासस“ग पुगेकी थिई । आभास...
“नीला † आज हामी नारायणघाट हाम्रो खेतीमा पुगेर आऊ“ । तिमीलाई पनि देखाइदिन्छु । धेरै दिन भयो म नगएको । यात्रा रमाइलो लाग्छ मलाई≤ अझ साथमा तिमी भए पछि झनै रमाइलो हुन्छ ।” बिहान...
आज नीला र आभासको बिहे भएको पहिलो दिन हो । विवाहित हुनुको कुनै नौलो अनुभूति नहु“दानहु“दै पनि आज नीलाका मनका तहतहमा खुसीका मीठा अनुपम लहरहरू आउ“दै जा“दै गर्दै छन् । “नीला † मेरो इच्छा...
दिनगन्तीका हिसाबले यो आठौ“ दिन भए पनि उसको एउटा विषय र प्रसङ्गको समाप्ति भएको दिन हो आज । बाहिर झमझम पानी परिरहेछ । नीलालाई पानी परेको सारै मन पर्छ । पानी भन्ने दृश्य र...
उसको लोग्ने र बिरालो (उपन्यास) – इन्दिरा प्रसाईसंस्करण: पहिलो (२०६०), प्रति: १०००ISBN: 99933-799-6-4Usako Logne Ra Biralo (A Novel by Indira Prasai) जीवनमा प्रेम, अपमान र पछुतोको सग्लो कथा हो उसको लोग्ने र बिरालो । इन्दिरा...
तिमीस“ग (कविता) निस्लोट भावहरूलाई तिमी अमूल्य उपहार बनाई फर्काइ दिन्छांै लाग्योमन भित्रका ज्वाराभाटाहरू तिमी स्थिर तलाउ बनाउछांै झै लाग्यो मेरो मनको आवाज तिमी सुनाइ दिन्छौं जस्तो लाग्यो मबाट बाहिरिएको विश्वास पुनः रोपिदिन्छौं झै लाग्यो...
Tobacco is a substance which people smoke in pipes, cigars and cigarettes. Tobacco refers to the dried leaves of the tobacco plant that are used for making cigarettes smoking in a pipe or chewing....
एस.एल.सी (SLC)मा चिट चोराए १ लाख जरिवना एस.एल.सी परिक्षामा चिट चोराए सरकारले छ महिना कैद र एक लख रुपैयाँसम्म जरिवना गर्ने भएको छ । परिक्षा नियन्त्रण कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी एस्तो जानकारी दिएको...
मन लाग्यो हिलोमाथि फक्रिएको कमलको कहानी चोरी नया“ जीवन रच्न मन लाग्योकिन किन आज पीडाहरू छाति पिटीपिटी भगाउन मन लाग्यो आफ्नै मनलाई पनि झुक्काइ झुक्काइ एकान्त रोज्न मन लाग्योअनि नशाको सहारा लिइ केही छिन...
मेरो जीवनकति ठक्कर छ प्रत्येक स–साना आस्थाहरूमा कति धोका कति हार निर्दोष मेरो यो धड्कनमा लाग्छ कहिले देख्दा मुटु नै शिशा झै फुट्दा जस्तो तर छैन सुख यहा“ रहनुपर्छ भएर ज्यू“दो लाश जस्तो कठोर...