News 24 – Premium News Channel (Nepal)
2010 The New Star is Born. Grand Opening of News 24 on Baisakh 8, 2067 at 5:30 PM
2010 The New Star is Born. Grand Opening of News 24 on Baisakh 8, 2067 at 5:30 PM
Listen Online Nepali Radios and FM Radio Jhatka – Manoranjan Pakka | रेडियो झट्का | Online Nepali Radio Times FM 90.6 | टाईम्स एफ. एम ९०.६ | Online Nepali Radio Radio Lumbini 98.6 Mhz...
Free Nepali Songs (MP3) Downloads. Nepali Holi Song and Newari Holi Song Valentine Specials Nepali Songs Nepali songs download – Top 2 Nepali songs download – Top 1 Mongolian Heart 3 (Update) Mana Bhitra...
उनको विश्वास विश्वास भित्रका विश्वासलाई कसैले पत्यार नगरिदिदा, क्याक्टस का“डा बनि उनको कोमल मन च्यास्स घोचिदिंदा घोप्टो परि परि रुन्छिन् उनी निली भइ सबको माझ आखिर किन विश्वासै बनेछ उनीलाई ठूलो अपवाद π हुरिहरूमा...
किन यसरी बदलि दियौं – Why you changed like this? हातहरू थामी ज¨घारहरू एक्लै तारिदिएकी थियौ मुटुभित्र लुकाएर चा“दनी जस्तै आधर चम्काइदिएकी थियौ तर आज किन यसरी हातहरू छोडि तिमी बदलिदियौं किनलक्ष्य सम्म नपुग्दै...
उनीलाई फेरि सम्झिएछु – I Remembered Her Again चुलिएका प्रेमका खाटाहरूएउटा चिनो ठानी भुलेछुमन भुटेर बगेका आ“सुका धाराहरुएउटा पवित्र नदी ठानी पुजेछु विश्वासमा उनले लगाएको लातहरुएउटा सानो भुल ठानी सहेछु तर नशा भित्र डुब्दाकिन...
तिमीलाई भनु म कसरी – How can I say with you? बगिरहने तिम्रो आँसुको मुहान म कसरी रोकु फेरिहने तिम्रो चोखो वाचा कसरी मानु बदलिरहने तिम्रो चञ्चल मन कसरी समातु समात्न नसकेपछि तिमीलाई भइन...
THE HUSBAND & THE CATA novel byIndira PrasaiTranslation bybraZeshAdvisorNarendra Raj PrasaiPublished byArjun SitaulaEmail: [email protected] Edition 2005It happened because of ShanjuktaWhen I read Indira Didi’s novel Ranmaya few years back, I was impressed with her...
उनी (She) सप्तर¨ी इन्देणीको आ“चल ओढी उनी मुस्कुराउछिन छाति भित्र छङछङ झर्ने झरनाको माया बोकी गीत गाउ“छिन झरेका पातहरूलाई सिन्कामा उनेर उनी नया“ आकृति कुन्दछिन वसन्तको सुसेली छोपी निरस आवाजमा जोश थपि दिनछिन नदिका...
आनुष्ठानिक सूचीनेपालमा जन्मेका नारीस्रष्टानारीस्रष्टाले आफ्नो सृजनात्मक रागलाई प्रस्फुटन गरेर नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएका छन् । यसमा नेपाली भाषासाहित्यमा एउटासम्म कृति अर्पण गर्ने नारीस्रष्टाको सङ्क्षिप्त परिचय सँगालिएको छ । यस सूचीमा २०१७ सालसम्म...
उषा शेरचनसबैस‘ग भेटे पनि यो मनले तिम्रै हात मागेको हुन्छसबैस‘ग हिंडे पनि यो मनले तिम्रै साथ रोजेको हुन्छ ।उषा शेरचन जीवनका भोगाइको काव्य लेख्छिन्, उषा शेरचन पीडाभित्र डुबेर कविता कोर्छिन् र उषा शेरचन हाँसीहाँसी...
भागीरथी श्रेष्ठ भागीरथी श्रेष्ठको जीवनले आफ्नै अस्तित्वको पहिचान गर्ने महत्वाकाङ्क्षा राख्यो । त्यसैले उनी लेखनमा प्रवेश भइन् । त्यतिमात्र होइन उनको जीवनमा चेतनाको बीउ अङ्कुरित भएपछि सम्पूर्ण मानवीय सुक्खदुक्ख र विसङ्गतिहरूबाट प्रभावित भएर उनी...
देवी शर्मा सिमसिमे पानी परी भिजि गयो तनकैलेसम्म पर्खी बसू‘ तिमी आपै‘m भन ।देवी शर्माले फाट्टफुट्ट गीतिकविताको आविष्कार गरे तापनि उनी समालोचनाका फाँटमा स्थापित छिन् । सक्रिय रूपमा यिनको समीक्षात्मक अभिव्यक्ति २०३५ सालदेखि आरम्भ...
राधिका रायाआज मौनतासितै एकान्तमा मलाई मीत लगाउनु परेको छशून्य शून्यताभित्रै आपै“mलाई कताकता बिलाउन मन लागेको छआज मौनतासितै एकान्तमा मलाई गीत गाउनु नै परेको छकिन हो भुलभुलाइभित्र आपूmलाई सदैव समेट्न कर लागेको छ ।राधिका राया...